Home / Search / Ijoriya (इजोरिया)
Cover of Ijoriya (इजोरिया)
  • ISBN-13 · 9789937746823
  • ISBN-10 · 9937746825
  • Publisher · Phainaprinta Buksa
  • Format · paperback, 500 pages
  • Published · 2022

Ijoriya (इजोरिया)

Buy from a seller

No copies for sale right now.

Check back soon — sellers list new copies every day.

About this book

सुबिन भट्टराईका पाठकलाई थाहै छ- उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।