Home / Search / Phirphire (फिरफिरे) (Nepali Edition)
Cover of Phirphire (फिरफिरे) (Nepali Edition)
  • ISBN-13 · 9789937746793
  • ISBN-10 · 9937746795
  • Publisher · Fineprint
  • Format · paperback, 592 pages
  • Published · 2015
  • Language · Nepali

Phirphire (फिरफिरे) (Nepali Edition)

Buy from a seller

Bookface-Outlet

Ships from CA

Used - Good

Typical used book with minor wear and signs of use. May have some highlighting or writing.

36.75

About this book

वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ । र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र 'पोस्टकार्ड युग'को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।